Radio Golden Live..

एमालेले बोलायो संसदीय दलको बैठक

2

१५ मंसिर, काठमाडौं । नेकपा एमालेले संसदीय दल वैठक बोलाएको छ ।

दिउँसो १२ बजे सिंहदरबारमा बोलाइएको बैठकमा सरकारले संसदमा दर्ता गरेको संविधान संशोधनको विषयमा छलफल हुने एमालेका प्रमुख सचेतक भानुभक्त ढकालले जानकारी दिए ।

नेकपा एमाले संविधान संशोधनको विरोध गर्दै आएको छ । सरकारले मंगलबार संसद सचिवालयमा संविधान शंसोधन प्रस्ताव दर्ता गरेको छ ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]