Radio Golden Live..

मृगौला पीडित संघको निशुल्क स्वास्थ्य शिविर र रक्तदान ्


काठमाडौं-विश्व मृगौला दिवसको अवसर पारेर कोटेश्वर चोक खाली मैदानमा टेन्ट टागेर राष्ट्रिय मृगौला पिडित संघले विभिन्न मृगौला रोग सम्बन्धि
जनचेतनामुलक कार्यक्र सहित रक्तदान तथा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ ।
सो कार्यक्रममा मृगौला पिडितहरुको उल्लेखनिय सहभागिता रहेको थियो । बाटोमा ओहोरदोहोर गर्ने र्सवसाधारणले पनि निःशुल्क स्वास्थ्य परिक्षण तथा रक्तदान गरेका थिए । सो शिविर विहान ८ देखि २ बजेसम्म सञ्चालन भएको थियो ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]