Radio Golden Live..

मनाङको दामेमा नेकपा एमाले विजय


मनाङको दामेमा नेकपा एमाले विजय
मनाङ–मनाङको दामे गाउँपालिकामा नेकपा एमाले विजय भएको छ ।
एमालेले २१४ मत ल्याएर लोकेन्द्र घले विजय भएका छन् । उनलाई कांग्रेसका प्रतिद्धन्दि अनिता लामाले १७३ मत ल्याएर पक्षाएका थिए ।
सानो गाउँपालिका भएकोले पनि मतगणना चाँडो गनेर सिद्धिएको हो ।
यसपालिको स्थानिय चुनावमा नेकपा एमालेले विजयको खाता खोलेको छ ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]