Radio Golden Live..

रियल मड्रिड स्पेनिस कोपा डेल रेको अन्तिम १६ मा !

एजेन्सी, १३ मंसिर । फुएनलाब्रादलाई हराउँदै रियल मड्रिड स्पेनिस कोपा डेल रे फुटबलको अन्तिम १६ मा पुगेको छ ।

मंगलबार राति भएको दोस्रो लेगमा तेस्रो डिभिजनको फुएनलाब्रादासँग २–२ को बराबरीमा रोकिए पनि समग्रमा ४–२ को जित निकालेर रियल अन्तिम १६ मा पुगेका हुन् ।

रियलका लागि बोर्जा मायोरलले ने दुई गोल गरेका थिए । उनको गोलका लागि लामो समयपछि मैदान फर्किएका ग्यारेथ बेलले गरेका थिए ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]