Radio Golden Live..

सिके राउत पक्राउ

काठमाडौं । स्वतन्त्र मधेस प्रदेशको माग गर्दै आएका डा. सिके राउतसहित तीनजना पक्राउ परेका छन्।
प्रहरी उपरीक्षक (एसपी) केदार ढकालका अनुसार उनी जिल्ला प्रहरी कार्यालय, रौतहट अगाडिबाट पक्राउ परेका हुन्।
जिल्ला अदालत, रौतहटमा नियमित पेशीमा उपस्थित भएर फर्किँदै गर्दा उनलाई पक्राउ गरिएको हो ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]