Radio Golden Live..

फ्रेण्ड्स क्लब २–१ गोलले पराजित

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत थ्रीस्टार विजयी भएको छ ।

सातदोबाटोको एन्फा कम्प्लेक्सको मैदानमा बिहीबार भएको पहिलो खेलमा फ्रेण्ड्स क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

दोस्रो हाफको ८३औं मिनेटमा गोल गर्दै थ्रीस्टारले २–० को अग्रता बनाएको थियो । उसका लागि बुद्धराज लिम्बुले गोल गरेका थिए ।

यसैगरी बिहीबारै दिउँसो तीन बजे जावलाखेल र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुने छ ।

 

 

गोल्डेनखबर

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]