काठमाडौं । कर्णाली प्रदेशका प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरिक्षक महेश विक्रम शाहले नागरिकले प्रहरी माथि विश्वास गर्ने वातारण बनाउनु पर्ने बताएका छन्। नागरिकले प्रहरीमाथि विश्वास गर्ने वातारण नबनेसम्म समाजमा हुने अपराधिक क्रियाकलाप नियन्त्रण हुन नसक्ने उनको भनाई रहेको छ।
शनिबार जिल्ला प्रहरी कार्यालय सल्यानले आयोजना गरेको नागरिक सुनुवाई कार्यक्रममा बोल्दै डिआइजी शाहले समाजमा हुने अपराधिक क्रियाकलाप नियन्त्ररणका लागि नागरिक सचेत रहनु पर्ने बताए। प्रर्णाली प्रदेशका नागरिक शान्ति सुरक्षा प्रति कटिवद्ध भएका कारण अन्य प्रदेशको तुलनामा यस प्रदेशका अपराधिक घटना कम हुने गरेको बताएका छन्।
गोल्डेन खबर