Radio Golden Live..

सरकारले जनताको अपेक्षाअनुसार काम गर्छ : प्रचण्ड

काठमाडौं । दोलखा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ‘प्रचण्ड’ले सरकारले चाँडै जनअपेक्षाअनुसार काम गर्ने दाबी गरेका छन्। गत वर्ष निधन भएका छोरा प्रकाश दाहालको स्मृतिमा आयोजित प्रथम ‘प्रकाश स्मृति फुटबल’ प्रतियोगिताको उद्घाट गर्न दोलखा पुगेका अध्यक्ष प्रचण्डले सदरमुकाम चरिकोटमा कार्यकर्ता भेटघाटका क्रममा सरकारले राजनीतिक रूपमा पूर्वाधार बनाउने काम गरेकाले जनअपेक्षाअनुसार काम हुनेमा ढुक्क हुन आग्रह गरेका छन ।। पार्टी एकताको प्रसंगमा उनले एकीकरण पछिका सबै कमिटीले पूर्णता पाउने बताए।

गोल्डेन खबर

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]