Radio Golden Live..

त्रिविका पूर्व शिक्षाध्यक्ष मल्लको निधन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका पूर्व शिक्षाध्यक्ष प्राध्यापक कमलप्रकाश मल्लको शनिबार निधन भएको छ ।

अमेरिकामा उपचार गराइरहेका ८४ वर्षीय मल्लको शनिबार राति निधन भएको हो ।

उनले भाषाविज्ञान, नेपाल भाषा सहित विभिन्न भाषा संस्कृति र इतिहास विषयको खोज अनुसन्धान प्राध्यापन र लेखन गरेका थिए ।

मल्ल पार्किन्सन्स रोगबाट पिडित थिए ।

गोल्डेनखबर

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]