Radio Golden Live..

अब बढी भाडा असुल्ने ट्राफिक कक्षामा

काठमाडौं । यात्रुसँग बढी भाडा असुल गर्ने सार्वजनिक यातायात तथा ट्याक्सीकोअब बढी भाडा असुल्ने ट्राफिक कक्षामाअब बढी भाडा असुल्ने ट्राफिक कक्षामा आइतबारदेखि ट्राफिक कक्षामा बस्नुपर्ने भएको छ ।

बढी भाडा असुल गर्ने सार्वजनिक यातायात तथा ट्याक्सीबारे उजुरी बढेपछि लतिलपुर ट्राफिक प्रहरीले आइतबारदेखि यो नियम लागु गरेको हो ।उपत्यकामा दैनिक ५० भन्दा बढी भाडाका सवारी कारवाहीमा पर्ने गरेका छन् । ट्रा

फिक प्रहरी प्रमुख सीताराम हाछेथुका अनुसार जरिवाना गराउँदा मात्र बढी भाडा लिने प्रवृत्तिमा कमी नआएका कारण ट्राफिक प्रहरीले नयाँ नियम लागु गरेको हो । कक्षामा बस्नुपर्ने नियम लागु गरिएसँगै ट्राफिक अनुशासन तोड्ने तथा मादक पदार्थ सेवन गरेर सवारी चलाउने प्रवृत्तिमा कमी देखिएकाले बढी भाडा लिने सवारीमा पनि यो नियम लागू गरिएको उनको भनाई छ ।

गोल्डेनखबर

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]