Radio Golden Live..

चाडैँ काग्रेसको नेत्रृत्व परिर्वतन गर्नु पर्छ : नेता सिंह

काठमाडौं । नेपाली कांग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले पार्टीले विधि र प्रक्रिया अनुसार नेत्र्रत्व परिर्वतन गर्नुपर्ने बताएका छन । तत्कालिन शेरबहादुर देउवाको नेतृत्वको सरकारले चित्तबुझ्दो जनताको काम नगरेका कारण पार्टीले हार व्यहोनुै परेको निष्कर्ष सुनाउदै उनले पार्टीको नयाँ नेत्रृत्वका आवश्यकता औल्याएका थिए । मगलबार प्यूठानको बाग्दुलामा प्रेस युनियनले गरेको पत्रकार भेटघाटमा बोल्दै सिंहले कागेस, कांग्रेस जस्तो पार्टी नरहेको भन्दै उनले पार्टी नेतृत्व समयको माग अनुसार अघि बढ्न नसकेको बताए ।यस्तै नेता सिंहले वर्तमान सरकारसँग काम गर्ने क्षमता नभएको आरेप लगाएका छन । मंसरकारले समृद्धिको नारा दिए पनि सरकारसँग काम गर्न सक्ने क्षमता नभएको उनले आरोप लगाए ।

गोल्डेन खबर

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]