Radio Golden Live..

सुकुम्बासी समस्या छिटै समाधान गर्ने प्रचण्डको आश्वासन

चितवन । पुर्व प्रधानमन्त्री तथा नेकपा अध्यक्ष प्रचण्डले सुकुमबासी भूमिहीन र अव्वस्थित बसोवासको समस्या छिटै समाधान हुने ठोकुवा गरेका छन ।

बिहीबार बिहान नै भरतपुर महानगरपालिका वडा नम्बर २४ को भवन उदघाटन तथा वातावरणमैत्री वडा घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भूमीहिन र सुकुमबारी समस्यालाई निकै गम्भीर रुपले यो समस्याको र नीतिगत समिक्षा भइराखेको बताएका छन ।

अध्यक्ष प्रचण्डले केही समयभित्रै एउटा निष्कर्षमा पुगेर पूर्जा वितरणको काम या अव्यवस्थित बसोबासको काम अगाडि बढ्ने बताएका छन ।यसैगरि उनले देश विकासको लक्ष्य लिएको एक मात्र पार्टी नेकपा रहेको बताएका छन् ।

गोल्डेनखबर

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]