Radio Golden Live..

बनिन् युना उप्रेती आमा

सिनेमा पर्खी बसेबाट अभिनयमा डेब्यू गरेकी अभिनेत्री युना उप्रेती अमरिकामा बस्दै आएको पनि लामो समय भईसकेको छ । अमेरिकामै रहँदै आएका विकास अधिकारीसँग उनको विवाह भयो ।

अमेरिकामै घरजम गरेर बसेकी युनाले नोभेम्बर २१ मा छोरीलाई जन्म दिएकी छिन् । उनले यो खुशी सामाजिक सञ्जाल फेसबुकमार्फत सेयर गरेकी छिन् । युनाले फेसबुकमार्फत नै छोरीको नाम आफूहरुले साईरा राखेको पनि उल्लेख गरेकी छिन् ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]