Radio Golden Live..

राजपाका सात महासचिवको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाल राजपाका सात जना महासचिवहरूको बैठक बस्दैछ । सात महासचिव रहेको सचिवालय बैठकले अत्यावश्यक विषयमा छलफल गर्ने पार्टी अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।  पार्टी केन्द्रीय कार्यालय बबरमहलमा अहिले केहीबेरमा बस्ने बैठकमा पार्टीको महाधिवेशन, पार्टीको सदस्यता वितरण, भ्रातृ संगठन समायोजनलगायत विषयमा छलफल हुने महासचिव केशव झाले जानकारी दिए। पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने÷नलिनेबारे पनि बैठकमा छलफल हुने छ ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]