काठमाडौं । कलाकार गणेश न्यौपाने मुनालको आज निधन भएको छ। उनको आज बिहान घरमै निधन भएको कलाकार मुकुन्द मैनालीले जानकारी दिए। मुकुन्दका अनुसार मैनालीलाई सुगर र प्रेसरको समस्या थियो। मृत मैनालीले अभिनय गरेको चलचित्र गोपी प्रदर्शनको तयारीमा छ।