Radio Golden Live..

काठमाडौं केन्द्रविन्दु भएर भूकम्पको धक्का

काठमाडौंमा मंगलबार बिहान भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ११ः२६ मा काठमाडौंको  थापाथली आसपास केन्द्रबिन्दु भएर  ३।३ म्याग्निच्युटको भूकम्प गएको हो ।     केन्द्रले यो नयाँ भूकम्प नभई २०७२ सालको महाभूकम्पको पराकम्प भएको जानकारी दिएको छ ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]