आज सुनको मूल्य

  काठमाडौं ।  आज   सुनको मूल्य ६० हजार ९ सय रुपैयाँ कायम भएको छ । आज सुन तोलामा २ सय रुपैयाँले बढेको हो । अघिल्लो कारोबारमा सुन ६० हजार ७ सय रुपैयाँ थियो ।  तेजावी सुन भने प्रतितोला ६० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य प्रतितोला ७५५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]