Radio Golden Live..

देउवा र डा.केसीको भेट साँझ चार बजे मात्रै

.
काठमाडौं । २३ दिनदेखि अनशनमा रहेका डा. गोविन्द केसीलाई कांग्रेस सभापति शेरबहादुर देउवाले भेट गर्ने समय सरेको छ । यसअघि मध्यान्न १२ बजे भेट हुने समय तोकिएको भएपनि संसद बैठकका कारण उक्त समय साँझ चार बजेलाई सारिएको छ । देउवा मध्यान्न १२ बजे अनशन स्थल शिक्षण अस्पताल पुग्ने भनेपछि त्यहाँ सञ्चारकर्मीको भीड लागेको थियो । चिकित्सा शिक्षा विधेयकमा आफूसँग गरिएको सम्झौता तोडमोड गरिएको भन्दै डा। केसी १६ औँ सत्याग्रहमा छन् ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]