आज सुनको मूल्य ६२ हजार २ सय

काठमाडौं । सुनको मूल्य दुई दिनदेखि स्थिर छ ।  आज  सुनको मूल्य ६२ हजार २ सय रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबारपनि यहि मूल्यमा रहेर भएको थियो ।  तेजावी सुन भने प्रतितोला ६१ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको मूल्य प्रतितोला ७८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]