Radio Golden Live..

कांग्रेस संसदीय दलको कार्यसमितिमा ४ सदस्य मनोनीत

काठमाडौं ।  नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले पार्टी संसदीय दलको कार्यसमितिमा चारजना सदस्य आज मनोनीत  गरेका छन् । नेपाली कांग्रेस संसदीय दलको सचिवालयका अनुसार सभापति देउवाले कांग्रेस संसदीय दलको विधान ९संशोधन तथा परिमार्जन सहित, २०७४० को धारा १० को उपधारा २ (ग) बमोजिम उमेश श्रेष्ठ (ललितपुर), डा डिला सङ्ग्रौला पन्त (मोरङ), देवप्रसाद तिमिल्सिना (रौतहट)र पार्वता डिसी चौधरी (दाङ) लाई कांग्रेस संसदीय दलको कार्यसमिति सदस्य पदमा मनोनीत भएका हुन् ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]