Radio Golden Live..

आज कति छ सुनको मूल्य

काठमाडौं । आजसुनको मूल्य ५९ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन पनि सुनको भाउ यही मूल्यमा कारोबार भएको थियो ।

तेजावी सुन भने प्रतितोला ५९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदी पनि तोलामा ५ रुपैयाँले बढेको छ ।

चाँदी प्रतितोला ७६० रुपैयाँमा कारोबार भइरहेको छ ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]