Radio Golden Live..

दुई केजी सुनसहित ४ जना पक्राउ

सिरहा  । सिराहामा प्रहरीले दुई किलो सुनसहित ४ जनालाई पक्राउ गरेको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत गोलबजार र मिर्चैया नगरपालिको सीमामा रहेको घुर्मीखोलाबाट विशेष सूचनाको आधारमा प्रहरीले सुन बरामत गरेको हो । आज विहान एसपी सोमबहादुर गुरुङको टोलीले भारतीय नम्बरप्लेटको स्कारपियोसमेत नियन्त्रणमा लिएको छ । प्रहरीले आजै पत्रकार सम्मेलन गरेर यसबारे थप विवरण सार्वजनिक गर्ने भएको छ ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]