Radio Golden Live..

विप्लवको पार्टीका नेता भुजेल पक्राउ

काठमाडौं । प्रहरीले देशका विभिन्न स्थानमा एक साथ विस्फोट र आगजनी गरेको नेत्रविक्रम चन्द ‘विप्लव’का नेता कार्यकर्ताको खोजी तिव्र बनाएको छ। प्रहरीले राजधानीबाट मंगलबार नेपाल कम्युनिष्ट पार्टीको युवा संगठन हेर्ने नेता सूर्य भुजेललाई पक्राउ गरेको छ। केही दिन अघि उक्त पार्टीले नख्खुस्थित एनसेल कार्यालय अगाडि गराएको विस्फोटमा एक जनाको ज्यान गएको थियो भने दुई जना घाइते भएका थिए।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]