Radio Golden Live..

पदक विजेता खेलाडीहरुलाई शहर घुमाउने

सरकारले १३औं दक्षिण एसियाली खेलकुद (साग)का पदक विजेता खेलाडीहरुलाई उपत्यका परिक्रमा गराइने भएको छ । सरकारले बुधबार मात्र पदक विजेता खेलाडीहरुलाई नगद पुरस्कार घोषणा गरेको थियो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव रमेश सिलवालकाअनुसार शुक्रबार पदक विजेता खेलाडीहरुलाई शहर घुमाउने कार्यक्रम राखिएको छ । रुट भने आज बिहीबार तय हुनेछ ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]