Radio Golden Live..

गोकुल बाँस्कोटाको घरमा बम विस्फोट गराउने थप ३ जना पक्राउ

पूर्वमन्त्री सञ्चारमन्त्री गोकुल बाँस्कोटाको भक्तपुरस्थित घरमा बम विस्फोट गराएको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले राजधानीको विभिन्न स्थानबाट ती तीन जनालाई पक्राउ गरेको हो ।
उनीहरुमाथि थप अनुसन्धान भइरहेको महाशाखाका एसएसपी सहकुल थापाले जनाए ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]