अमेरिकामा एकैदिन १ सय ६३ को मृत्यु, मृतकको संख्या ७८२

एजेन्सी- अमेरिकामा नोभेल कोरोना भाइरसका ५४ हजार ८ सय ६७ संक्रमित छन् र अहिलेसम्म ७ सय ८२ जनाको मृत्यु भएसकेको सीएनएनले बताएको छ ।

सीएनएनका अनुसार अमेरिकामा एकैदिन १ सय ६३ जनाको मृत्यु भएको छ । अमेरिकामा कोरोना संक्रमण देखिएपछिको यो सबैभन्दा धेरै मृत्यु हो ।

यो संख्या अमेरिकाको ५० राज्यको हो ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]