Radio Golden Live..

कंचनपुरमा कोरोनाबारे गलत हल्ला फैलाउने सुनार पक्राउ,

कोभिड-१९ सम्बन्धि अफवाह फैलाउने कंचनपुरका एक युवक पक्राउ परेका छन्।

बेल्डाडी गाउँपालिका कंचनपुरका गोपाल सुनारलाई हिजो, २१ चैत बेलुका प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कंचनपुरका प्रवक्ता डीएसपी रबिन्द्र पौडेलले जानकारी दिए।

उनले महेन्द्रनगमा रहेको महाकाली अंचल अस्पतालमा कोरोना भाइरसको संक्रमणबाट एकजनाको मृत्युु भनेर सामाजिक संजालमा अफवाह फैलाएका थिए।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]