Radio Golden Live..

अमेरिकामा कोरोना भाइरसबाट संक्रमित निमा तेम्बा शेर्पाको मृत्यु

विगत १३ वर्षदेखि अमेरिकाको न्यूयोर्कमा बस्दै आएका एक नेपालीको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ ।

कोरोना भाइरसबाट संक्रमित भएपछि उनी एलमष्ट अस्पतालमा उपचार गराइरहेका थिए । ४३ वर्षिइ निमा तेम्बा शेर्पाको उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको हो ।

उनी सोलुखुम्बु जिल्ला सोताङ गाउँपालिका–४ दिम्बलका बासिन्दा रहेको बताइएको ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]