Radio Golden Live..

प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार भट्टराई अस्पताल भर्ना

प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहका डा राजन भट्टराईको अस्पताल भर्ना भएका छन् ।मुटुमा समस्या भएपछि शुक्रबार राति नै उनी महाराजगन्जस्थित गंगालाल हृदयरोग केन्द्रमा भर्ना भएका हुन्।

मुटुको भल्भमा समस्या भएपछि उनको शल्यक्रिया गरिएको परिवारिक स्रोतले जनाएको छ । हाल उनको अवस्था सामान्य रहको पनि जनाइएको छ ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]