Radio Golden Live..

नेपालमा एकै दिन थपियो १४ जना संक्रमित, संक्रमितको संख्या ३० पुग्यो

नेपालमा एकैदिन १४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ ।

उदयपुरमा १२ जना र चितवनमा दुई नेपालीमा कोरोना संक्रमण पुष्टि भएको हो । ३० जनामध्ये पहिलो संक्रमित भने निको भइसकेका छन् ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]