सुदिप रावल २०२७ साल चैत १२ गत्ते जन्म भइ यहि २०७७ साल बैसाख ०२ गतेका दिन ५१ बर्षको उमेरमा असमाहिक निधन भएको हुदा उहाको आत्माले शान्ति पाओस भनि हार्दिक समबेदना प्रकट गर्दछौ ।
साथै मृतकको परिवारमा भगवानले सहने शक्ति प्रदान गरून् भनी प्रार्थना गर्दछौ ।
सम्पूर्ण रावल परिवार