Radio Golden Live..

गीता थापालाई मिल्ने साथीले धोका दिदा (भिडियोसहित)

गायीका मुना ठट्टालकाे स्वरमा ‘साथी धोकेबाज’ नामक बाेलकाे गीतसंगै भिडियाे सार्वजनिक भएकाे छ ।

मर्मस्पर्शि शैलिकाे यस गीतमा प्रेमकृष्ण बजागाईकाे शब्द तथा संगीत रहेकाे छ भने एरेन्जर बरिष्ठ संगीतकार शिलाबहादुर माेक्तानकाे रहेकाे छ ।

त्यसैगरि सार्वजनिक भिडियाेमा छिरिङ लामा, गीता थापा, अनिशा माेक्तान लगायतकाे अभिनय रहेकाे छ ।

एक मिल्ने साथीलेअर्काे मिल्ने साथीलाई धाेका दिदा उत्पन्न हुने समस्याहरुलाइ प्रस्तुत गरिएकाे भिडियाेकाे छायांकनमा रामकुमार केसी सम्पादनमा कुशल शर्मा र भिडियाकाे निर्देशन हेरुका लामाले गरेका हुन ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]