Radio Golden Live..

‘डिनर’ गरेकै कारण आयरल्याण्डका कृषिमन्त्रीले दिए राजिनामा !

आयरल्याण्डका कृषिमन्त्री डारा क्यालरीले प्रतिबन्ध उल्लंघन गरेपछि राजिनामा दिएका छन् ।

बुधवार उनले ८० जनाको साथमा बसेर डिनर गरेपछि राजिनामा दिनुपरेको हो । उनले उक्त इभेण्टमा गएर आफूले गल्ति गरेको बताएका छन् ।

आयरल्याण्डमा अहिले कोरोना भाइरसका कारण १ हजार ७७६जनाको मृत्यु भएको छ भने २७ हजार भन्दा धेरै मानिस संक्रमित रहेका छन् ।

एजेन्सी

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]