रहेनन् तेलेगू अभिनेता जय प्रकाश रेड्डी

तेलेगू फिल्म अभिनेता जय प्रकाश रेड्डीको निधन भएको छ । मंगलवार बिहान हृदयघातका कारण उनको निधन भएको हो ।

आन्ध्र प्रदेशको गुन्टुरुमा उनको हृदयघातका कारण अचानक निधन भएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । उनी धेरै जसो कमेडी रोलका लागि चिनिने गर्थे ।

उनले व्रह्मापुत्रबाट आफ्नो फिल्मी करियर शुरु गरेका थिए ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]