Radio Golden Live..

काठमाडौंमा शनिबार बिहानै भूकम्पको धक्का

काठमाडौं । काठमाडौं उपत्यकामा शनिबार बिहानै भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले शनिबार बिहान २ बजेर ३६ मिनेट जाँदा भक्तपुरको चाँगुनारायणलाई केन्द्र बिन्दु बनाएर ४‍‍.७ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ ।

रातिको समयमा भूकम्पले कडा धक्का दिएपछि सुतिरहेकाहरु आत्तिएका थिए । २०७२ वैशाख १२ गतेको शक्तिशाली भूकम्प यता बेलाबखत सानातिना धक्का महशुस हुने गरेको छ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]