Radio Golden Live..

सीमा विवादबारे भारतले भन्योः निकट तथा मैत्री सम्बन्धको मर्मका आधारमा सम्बोधन गर्न सकिन्छ

२०७८ माघ २ गते १२:४०

काठमाडौं । नेपाल-भारतबीच रहेको सीमा विवाद पछिल्लो समय नराम्ररी बल्झिन थालेको छ ।केही समयअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली भूमि लिपुलेक क्षेत्रमा सडक निर्माण जारी रहेको भन्दै दिएको अभिव्यक्तिपछि नेपालमा चर्को विरोध भएको थियो । नेपालले कडा शब्दमा भारतलाई आफ्नो भूमि फिर्ता दिन माग...

मेलम्चीको पानी तत्काल उपत्यकामा ल्याउन सरकारलाई निर्देशन

२०७८ माघ १ गते १६:२१

संसदीय समितिले मेलम्ची खानेपानी आयोजनाले अस्थायीरुपमा मेलम्चीको खानेपानी काठमाडौं उपत्यकामा पठान्तरण गर्न बनाएको कार्ययोजना कार्यान्वयनमा लैजान सरकारलाई निर्देशन दिएको छ । विकास तथा प्रविधि समितिले आयोजनाले अस्थायीरुपमा खानेपानी पठाउन बनाएको कार्ययोजना यथाशीघ्र स्वीकृत गरी कार्यान्वयनमा लैजान निर्देशन दिएको हो । बैठकले तेस्रो पक्षबाट खानेपानी...

यस्तो बनेको छ – नेपाली काँग्रेस

२०७८ पुष ५ गते १३:३२

नेपाली काँग्रेसको १४औं महाधिवेशनमा पदाधिकारी सहित सबै निवाचित केन्द्रीय सदस्यहरुको टुंगो लागिसकेको छ । प्राप्त नतिजालाई आधार मान्दा सभापति शेरबहादुर देउवा पदाधिकारी र केन्द्रीय सदस्यमा स्पष्ट बहुमतमा देखिएका छन् ।पदाधिकारीमा भन्दा पनि केन्द्रीय सदस्यमा देउवा पक्षका अधिकांश जितेका छन् । सभापति, २ उपसभापति, २...

सर्वदलिय बैठक: तीन नेतालाई एमसिसी सम्झौता अध्ययन गर्ने जिम्मा

२०७८ पुष ५ गते १२:५१

सत्ता गठबन्धनको आइतबार बसेको बैठकले एमसीसीबारे अध्ययन गर्न समय सीमा नतोकि तीन सदस्यीय समिति बनाएको छ । समितिमा एकीकृत समाजवादीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ रहेको छ ।अध्ययन समितिले संसद् बैठक सञ्चालन गर्नेदेखि संसद्मा...

अध्यक्ष नेपाल बाहिरिए

२०७८ पुष ४ गते १६:०४

काठमाडौँ । सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकअघि गठबन्धनको बैठक बसेको हो ।प्रधानमन्त्री देउवाले आइतबार दिउँसो ४ बजे सर्वदलीय बैठक बोलाएका छन् । सत्तारुढ गठबनन्धनको बैठकमा प्रधानमन्त्री देउवासहित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपाका...

ओमिक्रन विश्वका अधिकांश देशमा देखिएता पनि नेपाल खतरामुक्त !

२०७८ पुष ३ गते १६:०५

विश्वभर कोरोना भाइरसको ओमिक्रन प्रजाति द्रुत गतिमा फैलिइरहेको छ । विशेषगरी यूरोपमा भाइरस अत्याधिक फैलिएको छ ।ओमिक्रनका हजारौं संक्रमित पत्ता लागेपछि यूरोपेली देशहरु सतर्क भएका छन् । फ्रान्सका प्रधानमन्त्री जिन कास्टेक्सले ओमिक्रन प्रकाश फैलिएको जस्तै गतिमा फैलिएको भन्दै खतरा औल्याएका छन् । फ्रान्सले बेलायतबाट...

पदाधिकारी समाबेशी सदस्यहरुमा के होला ?

२०७८ पुष ३ गते १५:१७

काठमाडौं, पुस ३ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य (खुलातर्फ) को मतगणना आजदेखि सुरु हुनेछ । आज बिहान १० बजेदेखि मतगणना सुरु भएको निर्वाचन समितिले जनाएको छ ।कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी एक सय ३४ पदका लागि भएको मतदानमा चार सय...

सहमहामन्त्रीको तर्फको प्रारम्भिक मत परिणाम

२०७८ पुष २ गते १५:२७

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बाँकी रहेको सहमहामन्त्री टुंगो लगाउन मतगणना जारी छ । मतगणनाको प्रारम्भिक नतिजा अनुसार शेरबहादुर देउवा समूहका ४ जना उम्मेदवारले अग्रता लिएका छन् भने एकमा शेखर समूहका उम्मेदवारले अग्रता लिएका छन् ।देउवा समूहका खसआर्यतर्फ किशोरसिंह राठौर, थारुतर्फ उमाकान्त चौधरी,...

प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटघाट, सर्वदलीय बैठक बोलाउनेबारे छलफल

२०७८ पुष २ गते १३:५४

नेपाली कांग्रेसको सभापतिमा पुनः निर्वाचित देउवा तथा नवनिर्वाचित अन्य पदाधिकारीलाई बधाई तथा शुभकामना दिन बालुवाटार पुगेका नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रधान मन्त्री शेरबहादुर देउवा बिच भेटघाट भएको छ ।पछिल्लो राजनैतिक अवस्थाका बारेमा प्रधानमन्त्री तथा बीच भेटघाट भएको छ । नेकपा...

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]