Radio Golden Live..

तिनदिन वर्षा र हिमपातको सम्भावना

२०७८ माघ ६ गते १४:२४

६ माघ ०७८, काठमाडौं । पश्चिमी वायुको प्रभावका कारण अहिले देशभर मौसम विग्रेको छ । यस मौसमी प्रणालीको प्रभावले आगामी तीन दिनसम्म देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भेगका थोरै स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपातको सम्भावना रहेको मौसम...

तापेको आगोले जलेर एक वृद्धाको मृत्यु

२०७८ माघ ६ गते १३:४५

६ माघ , सर्लाही । जिल्लाको दक्षिण क्षेत्र गोडैतामा तापेको आगोले जलेर एक वृद्धाको मृत्यु भएको छ । सर्लाहीको गोडैता नगरपालिका–११, निवासी देवकली देवीको आगोमा जलेर मृत्यु भएको हो । बुधबार साँझ आगो तापिरहेको अवस्थामा ७५ वर्षीया देवकलीको शरीरमा आगो सल्किएको थियो । आफ्नै...

आर्थिक अनियमितताको पर्याय ः महालक्ष्मी विकास बैंक

२०७८ माघ ६ गते १३:३९

नेपालीमा एउटा उखान छ , जो अगुवा उही भगुवा । यो पंक्ति राष्ट्रबैंक र गभर्नर अधिकारीसँग मिलेको छ । किनकि राष्ट्रबैंकका गभर्नर महालक्ष्मी विकास बैंकका अध्यक्ष सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्याय विरुद्ध उजुरी परे कारबाहीको दायरमा ल्याउन असफल हुँदै गएको देखिएको छ । यसअघि...

खोप केन्द्रहरु नै संक्रमणको स्रोत नबनुन्

२०७८ माघ ६ गते १३:१२

कोरोना भाइरसको तेस्रो लहर सुरु भएर अति तीब्रगतिमा महामारीकै रुप लिन गरी संक्रमण फैलिन थालेपछि सरकारले कोरोनाबिरुद्धको खोपको तेस्रो मात्रा र पहिलो तथा दोस्रो मात्राको अभियान तीब्र बनाएको छ ।तर, खोप लगाउने स्थानमा सामाजिक दूरी कायम नहुँदा संक्रमणको स्रोत खोप केन्द्रहरु नै बन्ने खतरा...

भेरोसेलको मौज्दात न्यून, अत्यावश्यक परेकालाई मात्र दिनु -विभाग

२०७८ माघ ६ गते १२:५१

काठमाडौँ-कोरोना भाइरसविरुद्धको खोपमध्ये भेरोसेलको मौज्दात कम रहेकाले तत्कालका लागि अत्यबश्यक पर्नेहरुलाई मात्रै सो खोप उपलब्ध गराउन स्वास्थ्य सेवा विभागले निर्देशन दिएको छ । पहिलो मात्रा खोप लगाएर दोस्रो मात्रा लगाउने समय भएकाहरुलाई प्राथमिकतामा राखेर भेरोसेल खोप दिन विभागले आफ्ना मातहतका स्वास्थ्य कार्यालयलाई निर्देशन दिएको...

अमेरिकामा हिमानी ट्रष्ट युएसएको औपचारिक उद्घाटन

२०७८ माघ ६ गते १२:३५

जनवरी १९, बुधबार । हिमानी ट्रष्ट युएसएको औपचारिक उद्घाटन सम्पन्न भएको छ । अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनिया राज्यको पुरानो तथा पर्यटकीय शहर लिजबर्ग शहरमा एक भब्य समारोह बीच हिमानी शाहले उद्घाटन गर्नु भएको हो । हिमानी ट्रष्ट युएसएको औपचारिक रुपमा शुभारम्भ गर्दा हिमानी...

जैविक विविधता संरक्षण गर्दै रैथाने पशुपन्छीलाई जोगाउन र पशुपन्छी संरक्षणमा नयाँ नीति

२०७८ माघ ६ गते १२:१६

काठमाडौँ, माघ ६ गते । नेपालका रैथाने जातिका पशुपन्छीलाई उनीहरूकै बासस्थानमा संरक्षण, भूगोल र जातअनुसार उच्च नश्लको विस्तार र उत्पादकत्व वृद्धि गराउन केही नयाँ आशा थपिएका छन् । राष्ट्रिय पशु प्रजनन नीति, राष्ट्रिय पशु स्वास्थ्य नीति र बर्डफ्लु नियन्त्रण नियमावली-२०७८ मन्त्रिपरिषद् बैठकबाट स्वीकृत भएसँगै...

तीनै तहको निर्वाचन मंसिरमा गर्नेगरि कांग्रेसमा छलफल

२०७८ माघ ५ गते १४:२८

काठमाडौं, ५ माघ । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसभित्र चुनावलाई केन्द्रित गरेर छलफल सुरु भएको छ । प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले बैशाखमा स्थानीय तहको निर्वाचन गर्ने कि नगर्ने भनेर आफूनिकट नेताहरुसँग सरसल्लाह गरिरहेका छन् ।हिजोमात्रै उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकमा स्थानीय तहको निर्वाचन...

विद्युतीय गाडीलाई छुट्टै मिटर, डेरावालसँग बढी असुले लाइन काटिने

२०७८ माघ ५ गते १३:२३

काठमाडौं, माघ ५ गते । विद्युतीय गाडी प्रयोग गर्ने व्यक्तिहरुले आफ्नै घरमा छुट्टै मिटर राखेर गाडी चार्ज गर्न पाउने भएका छन् । घरायसी प्रयोजननका लागि स्वीकृत लोडले नधानेर गाडी चार्ज गर्न नसकिएमा ग्राहकहरुले आफ्नो घरको कम्पाण्डमा ठूलो क्षमताको छुट्टै मिटर राखी गाडी चार्ज गर्न...

आज हिमानी ट्रस्ट युएसएको उद्घाटन, हिमानी शाह युएसएमा

२०७८ माघ ५ गते १२:२०

जनवरी १८ । अमेरिकामा बसोबास गर्ने नेपालीहरुले हिमानी शाहलाई अमेरिकामा भब्य स्वागत गरेका छन् । उहा आज मंगलबारको दिन अमेरिकाको डिसी महानगर क्षेत्रमा रहेको डलस अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँ आई पुग्नु भएको हो । हिमानी ट्रष्ट युएसएको बृहत उद्घाटन कार्यक्रमको लागि हिमानी ट्रष्ट युएसएको निमन्त्रणामा...

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]