व्यवसाय

६ वर्षयताकै महँगो भयो सुन

२०७५ माघ १ गते १३:४६

काठमाडौं । स्थानीय बजारमा आज   १ तोला सुनको ६१ हजारमा कारोबार भइरहेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार अमेरिकी डलरको भाउ कमजोर हुनु र अमेरिकी अर्थतन्त्रमा गिरावट आउँदा त्यसको असर सुनमा परेको हो । सुनको भाउ अझै बढ्न सक्ने अनुमान गरिएको छ । सोमबार...

अर्थ हवाई इन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँ घट्यो

२०७५ पुष २६ गते १४:०४

काठमाडौं ।  नेपाल आयल निगमले आन्तरिक उडानको लागि हवाई इन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँ घटाएको छ। निगमको ४९ औँ वार्षिक उत्सवमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले मूल्य घटाउने घोषणा गरेसँगै आयलन निगमका नायव निर्देशक सुशील भट्टराईले आज राति १२ बजेदेखि लागू हुनेगरी मूल्य...

आज कति छ सुनको मूल्य

२०७५ पुष २३ गते १३:५७

काठमाडौं । आजसुनको मूल्य ५९ हजार ८ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन पनि सुनको भाउ यही मूल्यमा कारोबार भएको थियो । तेजावी सुन भने प्रतितोला ५९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदी पनि तोलामा ५ रुपैयाँले बढेको...

वाइडबडी खरिद प्रकरण स् कंसाकार मुख्य दोषी ठहर टिचिङ

२०७५ पुष २३ गते १३:५३

काठमाडौं । सार्वजनिक लेखा समितिले वाइडबढी खरिद प्रकरणमा अनियमितता भएको भन्दै नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकार मुख्य दोषी रहेको ठहर गरेको छ । समितिले आज आफ्नो प्रतिवेदनसहित दोषी देखिएकाहरुलाई कारवाही गर्न सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशनसमेत दिएको छ । समितिको निर्णयको...

कामदारको निःशुल्क जीवन बीमा

२०७५ पुष २२ गते १५:३३

घोराही ।  दाङमा रहेको टी मार्ट सुपरमार्केटले कामदारको निःशुल्क जीवन बीमा गरिदिएको छ । घोराहीको भरतपुर भिङ्ग्रेली चोकमा अवस्थित टी मार्टले ११ जना कर्मचारीको निःशुल्क जीवन बीमा गरिदिएको हो । सञ्चालक टीकाराम वलीले कर्मचारीको जीवन कुनै पनि अवस्थामा दुर्घटना हुन सक्ने र उक्त समयमा...

पर्यटनमन्त्री वाइडबडी भ्रष्टाचारमा मुछिएपछि उपसमितिको प्रतिवेदन परिमार्जन गर्न माग

२०७५ पुष २० गते १६:४३

काठमाडौं । नेपाल वायुसेवा निगमको वाइडबडी खरिदको छानविन गर्न गठित सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिको प्रतिवेदन लेखा समितिमै विवादित बनेको छ । बहालवाला मन्त्री नै वाइडबडीमा मुछिएपनि संसदको सार्वजनिक लेखा समितिको बैठकमा उपसमितिको प्रतिवेदन परिमार्जन गर्न दवाव परेको छ। प्रतिवेदन पूर्वाग्रहयुक्त भएको भन्दै सत्तारुढ...

न्यायाधीश जोशीलाई पेशी नतोकिने प्रधानन्यायाधीश जबराको घोषणा

२०७५ पुष १८ गते १५:४५

काठमाडौं । नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश दीपकराज जोशीलाई आजदेखि मुद्दामा पेशी नतोक्ने घोषणा गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ ग्रहणलगत्तै सर्वोच्च अदालतमा आएर उनले आजदेखि जोशीलाई मुद्दा नतोक्ने घोषणा गरेका हुन् । उनले आज पत्रकार सम्मेलनमा...

मुस्ताङमा पर्यटक सङ्ख्या १२ प्रतिशतले वृद्धी

२०७५ पुष १८ गते १५:१८

मुस्ताङ । सन् २०१७ को तुलनामा २०१८ मा हिमाली पर्यटकीय जिल्ला मुस्ताङ भ्रमणमा आउने विदेशी पर्यटकको सङ्ख्या १२ प्रतिशतले वृद्ध भएको छ । सन् २०१७ मा ५२ हजार ४७५ जना विदेशी पर्यटकले भ्रमण गरेका मुस्ताङमा सन् २०१८ मा ५९ हजार ८३८ पर्यटक आएका अन्नपूर्ण...

टोकियोमा अन्धाधुन्ध भ्यान चलाउँदा ९ घाइते

२०७५ पुष १७ गते १३:४३

जापान ।जापानको राजधानी टोकियोको एक व्यस्त बजारको सडक पेटीमा सानो भ्यान अन्धाधुन्ध रुपमा चलाउँदा ९ जना घाइते भएका छन् । टोकिएको चर्चित स्ट्रिटमा आक्रमणकारीले म्यान चलाउका हुन्। घाइते ९ मध्ये एकजनाको अवस्था गम्भीर रहेको बिबिसीले उल्लेख गरेको छ । फेसनका लागि चर्चित हाराजुकुको सडक...

चार कम्पनीको शेयर मूल्य समायोजन

२०७५ पुष १६ गते १३:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा आज विभिन्न चार कम्पनीको शेयर मूल्य समायोजन भएको छ । स्टककाअनुसार आज हिमालयन बैंक, मेगा बैंक, पूर्णिमा विकास बैंक र महुली सामुदायिक लघुवित्तको शेयरमूल्य समायोजन भएको हो । हिमालयन बैंकको पाँच प्रतिशत शेयर लाभांशसहित प्रतिकित्ता रु ४८९ मा समायोजन...

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]