Radio Golden Live..

अर्न्तवार्ता

‘हाम्रो मुद्दा राजसंस्था र जननिर्वाचित प्रधानमन्त्री’ –राजेन्द्र लिङ्देन

२०७८ माघ ४ गते १४:१९

राजेन्द्र लिङ्देन राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा विजयी भएसँगै नेपालको राजनीतिक वृत्तमा एकखालको तरङ्ग आयो । त्यसको एउटै कारण थियो- राप्रपामा पुस्तान्तरण । राप्रपाले केही हदसम्म फरक गरेको पनि भनिएको छ तर, उसका एजेण्डा र मुद्दामा भने नयाँपन देख्न सकिएको छैन । अब लिङ्देनले राप्रपालाई कसरी...

एमसीसी, सिंगो राष्ट्रमा बहसविवाद भइरहेको विषय हो। हामीले एजेण्डा बनायौँ भने हाम्रो बीचमा एकता त हुँदैन । –झलनाथ खनाल

२०७८ पुष २६ गते १६:३७

अहिलेको आधार भनेको वर्तमान संविधानको रक्षा गर्ने, वर्तमान संसदको रक्षा गर्ने, गणतन्त्र र लोकतान्त्रिक मूल्य मान्यतासहित राष्ट्रियताको रक्षा गर्ने, मुलुकलाई राजनीतिक स्थिरता प्रदान गर्ने, शान्ति सुव्यवस्था कायम राख्ने, विकास निर्माणलाई अगाडि बढाउने यही नै अहिलेका आवश्यकता हुन् र यही वस्तुगत जगमा यो गठबन्धन कायम...

“शासक खराब भए भने कुनैपनि शासन व्यवस्था गतिलो हुँदैनन्,नेपालमा त्यही भइराखेकाे छ”

२०७५ कार्तिक १८ गते १७:२२

‘प्रधानमन्त्रीले त्यो बैठक किन स्थगित गर्नुभयो त्यो मैले भन्न सक्दिनँ । तर, बैठक आवश्यक छ । अरू कतिपय विषयमा पनि समन्वय कायम गर्ने भनेर प्रधानमन्त्रीको मातहतमा एउटा समिति नै बनाइएको थियो र त्यसले प्रदेशसँग बैठकको तयारी पनि गरेको हो तर, प्रधानमन्त्रीले एक्कासि स्थगित गर्नुभयो...

डा. केसीले के दिए वयान ? यस्ताे छ प्रश्नाेत्तर

२०७४ पुष २६ गते ९:३५

प्रश्न १ : हजुरको बाजेबुबाको नाम, थर र हजुरको नाम, थर, वतन र पेसा के हो ? डा. केसी : मेरो हजुरबुबाको नाम नरबहादुर, बुबा उदयबहादुर र मेरो नाम डा. गोविन्द केसी हो । पेसाले चिकित्सक हुँ । वर्ष ६१ को भएँ । प्रश्न २ : हजुरको स्वास्थ्य स्थिति के कस्तो...

जहाँ जनतालाई दुख्छ, त्यहाँ सुवर्ण पुग्छ

२०७४ वैशाख २४ गते ८:५९

सुवर्ण श्रेष्ठ मेयर उमेदवार एमाले, शंखरापुर नगरपालिका बि.सं २०२३ साल फागुन १ गते काठमाडौंको इन्द्रायणीमा जन्मनु भएको हो । उहाँले २०३६ सालदेखि राजनीतिमा सक्रिय हुन थाल्नु भयो । जनमत संग्रहमा उहाँ अनेरास्ववियुबाट क्रियाशील हुनुहुन्थ्यो । विद्यार्थीपछि उहाँ अखिल नेपाल किसान संघतिर लाग्नु भयो ।...

मेलम्चीको लागि खनिएका सडक जेठभित्रैमा पिच हुन्छ

२०७४ वैशाख १७ गते १६:०४

  भीमप्रसाद उपाध्याय सचिव, खानेपानी तथा सरसफाई मन्त्रालय भीमप्रसाद उपाध्याय पिता बेनीराम उपाध्याय र माता सीतादेवीको कोखबाट बि.सं २०१६ सालमा गुल्मी जिल्लाको भर्भुङ(अर्खावाङ)मा जन्मनु भएको हो । उहाँ २ भाई र २ बहिनी मध्ये जेठो हुनुहुन्छ । उहाँले २०३२ सालमा भैरहवास्थित भैरहवा माध्यमिक विद्यालयबाट...

व्यवसायबाट जीवन गुजारा र संगीतबाट सन्तुष्टी मिलेको छ

२०७४ वैशाख ४ गते ९:४१

राजकुमार देवकोटा बि.सं २०३९ सालमा सिन्धुली जिल्लाको डाँडी गुराँसे– ६ मा जन्मनु भएका राजकुमार देवकोटा पेशाले रिकन्डशन अटो व्यवसायी हुनुहुन्छ । उहाँको काठमाडौ कलंकीमा डि.एन. अटो मोबाइल्स छ । त्यसको साथै उहाँ चर्चित कलाकार पनि हुनुहुन्छ । कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने ‘हर्के हवल्दार’मा उहाँले...

सफ्टवयेर क्षेत्रमा सहकार्य र दुर्गमका विद्यालयलाई सहयोग गर्ने चाहना छ

२०७३ चैत २९ गते १६:५९

शंकर के.सी, सफ्टवयेर विज्ञ शंकर के.सी बि.सं २०२९ साल साउन ३१ ग्ते ललितपुरको एकान्तकुनामा जन्मिएका शंकर के.सीले ललितपुर मा.विबाट २०४५ सालमा एसएलसी उत्तीर्ण गर्नुभयो । उहाँले उच्च शिक्षा हासिल गर्नु भयो । त्यसपछि थप अध्ययनको लागि भारत जानु भयो । दिल्ली र मद्रासमा सन्...

केरुङ नाका तीन वर्षमा व्यवस्थित हुन्छ

२०७३ चैत २ गते १५:५४

छ्वाङ तेन्जिङ तामाङ साँसद, एमाले, रसुवा बि. स. २०२० साल असोज २० गते रसुवाको धुन्चे गा.वि.स वडा नं ३ जन्मनु भएका छ्वाङ तेन्जिङ तामाङ तीन दशकदेखि राजनीतिमा क्रियाशील हुनुहुन्छ । छ्वाङमा गाउँ समाजको लागि केही गर्नुपर्छ भन्ने भावना सानैदेखि थियो । सोझासिधा बासिन्दालाई थियोमिचो...

मन्त्री स्तरीय कार्यदलले सच्याउँछ कि भन्ने आशा छ

२०७३ फागुन १६ गते १५:१३

                 सुवर्ण श्रेष्ठ अगुवा, शंखरापुर बचाउ अभियान बि.सं २०२१ साल फागुन १ गते काठमाडौंको इन्द्रायणीमा जन्मनु भएको हो । उहाँले २०३६ सालदेखि राजनीतिमा सक्रिय हुन थाल्नु भयो । जनमत संग्रहमा उहाँ अनेरास्ववियुबाट क्रियाशील हुनुहुन्थ्यो । विद्यार्थीपछि उहाँ अखिल नेपाल किसान संघतिर लाग्नु भयो ।...

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]