लेख

नेपाल भ्रमण वर्ष २०२० ले मुलुक तात्यो ,पूर्वाधार र बन्दोबस्तका समस्या मुख्य चुनौति

२०७६ पुष १४ गते १९:३५

अंगे्रजी वर्ष २०२० को पहिलो दिन जनवरी १, पर्यटन क्षेत्रको ऐतिहासिक औपचारिक दिन हो । समृद्धिको सपनाको आधार पर्यटनबाटै संभव देखेको राज्य यतिबेला विदेशी पाहुनाको स्वागत गर्न निकै आतूर छ । पूर्वाधार र बन्दोबस्तका यावत समस्या नभएका पनि होइनन् । तर विदेशी पाहुनालाई समस्याको...

आफ्नै बाबालाई नचिनेको त्यो दिन ?

२०७६ पुष १३ गते २२:०८

अनि हत्तपत्त मैले मेरो छेउमै बस्नुभएका मेरो हजुरबुबालाई सोधे , हजुरबुबा मेरो बाबा कुन चाँही हो ?...

शान्त मुलुक भएमात्र समृद्ध नेपाल निर्माण हुन्छ : अध्यक्ष तिमल्सेना

२०७५ माघ ५ गते १६:१८

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सेनाले शान्त मुलुक निर्माण भएमात्र ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पूरा हुने बताएका छन्। ब्रम्हकुमारी राजयोग सेवा केन्द्र काठमाडौँले पिता श्री ब्रम्हबाबाको ५०औँ स्मृति दिवसका अवसरमा आज आयोजित ‘शान्ति र समृद्धिका लागि योग’ विषयक कार्यक्रममा उनले अशान्त भएको ठाउँमा...

नसुल्झाइएको सीमा विवाद

२०७३ चैत २१ गते ८:२५

नेपालको संसदीय समितिले कञ्चनपुरको पुनर्वास घटनामा नेपालको सीमाभित्र प्रवेश गरी भारतीय सुरक्षाबलले गोलीचलाउदा गोविन्द गौतमको हत्या भएको निष्कर्ष निकालेको छ । सामाजिक न्याय तथा मानवअधिकार समितिअन्तर्गत सांसदहरू धनबहादुर रायमाझीको नेतृत्वमा कमलाकुमारी घिमिरे, प्यारेलाल राना र राममाया बोगटीसहित रहेको उपसमितिले स्थलगत निरीक्षण गरी दिएको प्रतिवेदनमा...

माेन्सान्टाे बिउ र यसकाे असर

२०७३ फागुन १७ गते १७:१२

अर्जुनकुमार अर्याल, अधिवक्ता माेन्सान्टाे अमेरिकामा बीउ उत्पादन गर्दै अाएकाे कम्पनी हाे । यस कम्पनीले विषादी प्रयाेग गरेर बीउ उत्पादन गर्दै अाएकाे छ । शुरूमा भियतनामकाे युद्दमा रासायनिक हतियार उत्पादन गर्दै अाएकाे यस कम्पनीले भियतनामकाे युद्द सकिएसँगै त्यही रसायनकाे प्रयाेग गरेर अमेरिकामा बीउ उत्पादन शुरू...

निर्वाचनको अवसर र चुनौति

२०७३ फागुन ११ गते १८:०५

सरकारले वैशाख ३१ गते स्थानिय तहको निर्वाचन मिति घोषणा गरेको छ । तर निर्वाचन हुन्छ की हुदैन त्यो भने भन्न सकिने अवस्था छैन । निर्वाचन मिति घोषणा संगै मधेसि मोर्चाले आन्दोलनको घोषणा गरेको छ । मधेसि मोर्चाको माग सम्वोधन गर्ने सर्तमा यो गठवन्धन सरकार...

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]