जीवनशैली

कोरोनाविरुद्धको दोस्रो डोज आजदेखि लगाइँदै, यी ठाउँमा दिइन्छ खोप

२०७८ वैशाख ७ गते १२:२७

काठमाडौं । सरकारले माघ र फागुन महिनामा कोरोना खोपको पहिलो मात्र लिएकाहरुलाई आजदेखि दोस्रो मात्रा दिने अभियान सुरु गरेको छ । पहिलो चरणमा खोपको पहिलो मात्रा लिएका फ्रन्टलाइनर कर्मचारी, स्वास्थ्यकर्मी, कुटनीतिक नियोगका कर्मचारी, पत्रकार, बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरु र जेष्ठ नागरिकले आजदेखि खोपको...

प्रधानमन्त्री निवासमा पूजा, राम- सीताको मूर्ति चितवन पठाइयो

२०७८ वैशाख ७ गते १२:१६

काठमाडौं । अयोध्यापुरीमा राखिने राम(सीता, लक्ष्मण र हनुमानको मूर्ति आज चितवन पठाइएको छ । मंगलबार बिहान विधिवत रुपमा मूर्ति पुजा गरि चितवन पठाइएको हो । बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र उहाँकी पत्नी राधिका शाक्यलेवैदिक अनुष्ठानसहित मूर्तिको पूजा गर्नुभएको थियो । प्रधानमन्त्री निवासमा रथयात्रालाई...

४५२ जनालाई ‘चुच्चे नक्सा’सहितको पदक

२०७८ वैशाख १ गते १८:०१

काठमाडौं । राष्ट्रपतिबाट प्रदान गरिएको विभिन्न विद्याका पदकमा नयाँ नक्शा नभएको भन्ने सरकारको आलोचना भइरहेको बेला ४ सय ५२ जनाले भने ‘चुच्चे नक्सा’सहितको पदक पाएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रका विभिन्न क्षेत्रमा योगदान पुर्याएका महानुभावलाई आज विभिन्न मानपदवी, अलङ्कार र पदकबाट सुशोभन गरेकी...

अर्काको श्रीमती चोरेर विवाह

२०७७ वैशाख १९ गते २०:१०

यो विश्वभर विवाहको अनेक रीति रिवाज छन्् यस्तो एक ठाउँ छ जहाँ अर्काको श्रीमती भगाएर विवाह गर्ने चलन छ । यो पश्चिम अफ्रिकाको वोदाब्बे जनजातीको परम्परा हो भने यो जनजाती मानिसहरुको पहिचान पनि हो । यो परम्परा अनुसार पहिलो विवाह घरको इच्छाले र दोस्रो...

हात्तीले सुन्यो घरका मानिसको गुनासो (भिडियोसहित)

२०७७ वैशाख १६ गते ७:४७

सामाजिक सञ्जालमा एउटा भिडियो निकै भाइरल भएको छ । भिडियोमा हात्तीले गरेकोे कार्य निकै तारिफ योग्य छ । दक्षिण भारतको उक्त भिडीयोमा हात्तीले एउटा घरमा पसेर लडिरहेको स्कुटीमा नोक्सान नपु¥याई हिड्छ, उक्त घरका मानिसहरुले हात्तीलाई नोक्सान नगर्न आग्रह गरीरहेका हुन्छन् उसले पनि स्कुटीलाई नछोई...

हात मिलाएपछि रक्सीले हात धुने तानाशाह

२०७६ चैत १५ गते १०:०२

एजेन्सी- महान दार्शनिक र माक्र्सवादका प्रवर्तक कार्ल माक्र्सले एकपटक भनेका थिए ‘मानिस आफ्नो इतिहास आँफै बनाउँछन् तर इतिहास कहिल्यै पनि उनीहरुको इच्छाबाट बन्दैन’ यो कुरा रोमानियाका तानाशाह रहे निकोलय सिजस्कुसँग एकदमै मिल्छ । सिजस्कुले लगातार २५ वर्षसम्म देशमा शासन गरे र यस्तो सम्म गरे...

रक्सीले मसाज गर्दा पाँच फाइदै फाइदा

२०७६ चैत ७ गते ८:३८

एजेन्सी – अनियन्त्रित अल्कोहल सेवन स्वास्थ्यका लागि हानिकारक हुन्छ । रक्सीले मान्छेको जीवन बर्बाद बनाएको हामीले धेरै घटनाहरु सुनेका छौं । तर, यसको मसाजबाट पनि शरीरलाई विभिन्न फाइदा हुने अनुसन्धानहरुले स्पष्ट पारेको छ । यी हुन् अल्कोहल मसाजका फाइदाहरु १. शारीरिक रुपमा बल पर्ने...

देशकाे नाम नै फेरिदिने राजा !

२०७६ चैत ७ गते ८:३८

विश्वमा त्यस्ता मानिसहरु सायदै होलान् जसले आफ्नो नामजस्तै एकाएक पूरै देशको नाम फेरिदिन सक्छन् । तर, देशको नाम फेरिदिन सक्ने सामथ्र्य राख्ने व्यक्ति हुन्, राजा मस्वाती । मस्वाती स्वाजील्यान्डका राजा हुन् अफ्रिकाको अन्तिम साम्राज्य स्वाजील्यान्डका राजा मस्वाती तृतीयले केही अघि आफ्नो देशको नाम फेरेर...

दैनिक एक गिलास दूध पिउनुहोस्, तौल घटाउनुहोस्

२०७६ चैत २ गते ७:२३

एजेन्सी– दूधलाई क्याल्सियमको राम्रो स्रोत मानिन्छ । त्यसैले पनि दूध पिउँदा शरीरलाई अत्यन्त राम्रो हुने विज्ञहरुले बताउँछन्, शोधहरुको निष्कर्ष निस्कन्छ । कतिसम्म भने दैनिक एक गिलास दूध पिउँदा तौल पनि घटाउन सकिन्छ । दूधमा हुने आइरनलाई छोडेर अन्य पोषक तत्वहरुले पनि शरीरलाई फाइदा गर्छन्...

यी महिलाले घुँडाको पाङ्ग्रा खुस्किँदा पनि पुरा समय फुटबल खेलिन् (भिडियो)

२०७६ फागुन १९ गते ९:५९

घुँडाको पाङ्ग्रा खुस्किँदा पनि पुरा समय फुटबल खेल्ने एक महिलाको इन्टरनेट भर चर्चा सुरु भएको छ। स्कटल्याण्डको फुटबल लिगमा हालै सेन्ट मिरेन फुटबल क्लबकी कप्तान जेन ओ’टोली लड्दा उनको घुँडाको पाङ्ग्रा खुस्किएको थियो। उनको घुँडाको हड्डी अर्कै स्थानमा सरेको थियो। तर उनले आफैंले उक्त...

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]