प्रमुख समचार

साँसद फुयाँलले नि.शुल्क लोक सेवा तयारी कक्षा संचालन गर्ने

२०७३ माघ २६ गते १२:०७

  काठमाडौं/ काठमाडौं-३ का साँसद रामेश्वर फुयाँलले आफ्नो निर्वाचन क्षेत्रमा नि.शुल्क लोक सेवा तयारी कक्षा संचालन गर्ने भएका छन् । साँसद फुयाँलले निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तरगत लोक सेवाको तयारी कक्षा सुरु गर्न लागेका हुन । त्यसको लागि साँसद फुयाँल स्वंयले भित्ता भित्तामा सूचना...

रानीपोखरीको माटो परीक्षण गरिने

२०७३ माघ २६ गते ८:५१

  काठमाडौं—रानीपोखरीको माटोले पानी कत्तिको सोस्छ भनेर परिक्षण गरिने भएको छ । माटोको परिक्षण पश्चात मात्र पोखरी सफा गर्ने काम सुरु गरिने भएको छ । रानीपोखरीको पुनःनिर्माणको जिम्मा पाएको वल्र्डवाइड क“डेल केएन केजी जेभीका निर्देशक अर्जुन क“डेलका अनुसार खानी तथा भूगर्भ विभागले माटो परीक्षण...

तेजाब प्रहार गरी युवतीको हत्या

२०७३ माघ २५ गते ०:५१

लुम्बिनी–प्रेमीले रुपन्देहीमा तेजाब प्रहार गरी प्रेमिका हत्या गरेको छ । आइतबार राति बुटवल उपमहानगरपालिका–६ स्थित मेरिडियन होटलको कोठा नं १०३ मा बास बस्न गएका धादिङ नौबिसेका २८ वर्षीय सुनिल कोइरालाले नवलपरासी गैँडाकोट–५ की २७ वर्षीया तुल्सा सापकोटालाई तेजाब प्रहार गरेको अभियोग प्रहरीले लगाएको छ...

साँस्कृतिक संघ महाधिवेशनमा कोषाध्यक्ष निर्विरोध, सभापतिमा पुनः थापाकै संभावना

२०७३ माघ २४ गते १५:१४

काठमाडौं/ नेपाली कांग्रेसको विचार समर्पित कलाकर्मीहरुको संस्था नेपाल साँस्कृतिक संघको दोस्रो महाधिवेशनको चौथो दिन उम्मेदवारी दर्ता भर्खरै सकिएको छ । सभापतिमा वर्तमान सभापति तीर्थबहादुर थापा, नवीन लामा र सुस्मा कार्कीको उम्मेदवारी परेको छ । तर सभापतिमा थापाकै सम्भावना बढी देखिएको छ । महामन्त्रीमा शिवशंकर...

अपराध र आतंकवादविरुद्ध कडा कानुन आवश्यक

२०७३ माघ २१ गते ८:५२

काठमाडौं—नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले मुलुकलाई बलियो बनाउने हो भने अपराध र आतंकवादविरुद्ध कडा कानुन आवश्यक रहेको बताएकी छन् । जिपी कोइराला फाउन्डेसनद्वारा आयोजित ‘साइवर अपराधसम्बन्धी एक दिवसीय सचेतनामूलक कार्यक्रम’मा उनले बलियो कानुन र त्यसको पालनाले मात्र देशमा दण्डहीनताको अन्त भई समृद्धितर्फको यात्रा...

निर्वाचनमा सहयोगी र सकारात्मक भूमिका निर्वाह गर्न प्रधानमन्त्रीको अपिल

२०७३ माघ १८ गते ९:२१

काठमाडौं—प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान कार्यान्वयनसंगै स्थानीय निकायको निर्वाचनमा सहयोगी र सकारात्मक भूमिका निर्वाह गर्न सञ्चारमाध्यमसंग अपिल गरेका छन् । नेपाल टेलिभिजन (एनटिभी) को ३२ औँ वार्षिकोत्सवको अवसरमा सोमबार आयोजित कार्यक्रममा उनले सञ्चारमाध्यमसंग संविधानको संशोधनसंगै स्थानीय निकायको निर्वाचन गर्ने सरकारको योजनामा सकारात्मक र रचनात्मक भूमिका...

संसद् भारतले नेपालमा हस्तक्षेप बढाएको आरोप

२०७३ माघ १८ गते ९:०७

काठमाडौं—व्यवस्थापिका–ससद्को बैठकको विशेष समयमा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले दशगजामा भारतले भौतिक संरचना निर्माण गरेकोबारे ध्यानाकर्षण गराएका थिए । उनले भारतले नेपालमा हस्तक्षेप बढाएको, भारतीय शासकले नेपाललाई दुःख दिएकाले भारतीय हस्तक्षेप र अवाञ्छित गतिविधि रोक्न नेपाल सरकारलाई सदनबाटै निर्देशन दिनुपर्ने सुझाव दिए ।...

माइतीघर मण्डलामा राष्ट्रिय झण्डा फहराइयो

२०७३ माघ १७ गते ०:३९

काठमाडौं—सहिद दिवसको अवसर पारेर काठमाडौंको माइतीघर मण्डलामा नेपालको सबभन्दा ठूलो राष्ट्रिय झण्डा फहराइएको छ । फहराइएको झण्डा १० मिटर लामो र साढे ७ मिटर चौडाइ रहेको छ । सहिद दिवसको अवसरमा नेपाली देशभक्त युवा समाजले आयोजना गरेको कार्यक्रममा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली...

सहिदको सम्मान औपचारिकतामै सीमित

२०७३ माघ १६ गते ९:००

प्रत्येक वर्ष जस्तै यस वर्ष पनि विभिन्न कार्यक्रम गरि शहिद सप्ताह मनाईयो । प्रत्येक वर्ष माघ १० देखि १६ गतेसम्म सहिद सप्ताह दिवस मनाइन्छ । आज शहिद सप्ताहको अन्तिम दिन विशेष रुपमा सहिद दिवस मनाउने गरिन्छ । विसं २०१२ देखि काठमाडौं महानगरपालिकाको संयोजनमा प्रत्येक...

सम्झौताको एक बर्षपछि निर्माण कार्य सुरु

२०७३ माघ १४ गते १०:४८

काठमाडौं– काठमाडौं भ्यू टावरको निर्माण कार्य सुरु भएको छ । काठमाडौं महानगरपालिका (कामपा)ले पुरानो बसपार्कमा निर्माण गर्न लागेको सो टावर निर्माण कम्पनी र कामपाबीच लामो समय आन्तरिक विषयमा कुरा मिलेपछि सम्झैताको एकबर्षपछि निर्माण कार्य सुरु भएको हो । समयमा नै निर्माण कार्य सुरु गर्ने...

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]