प्रमुख समचार

नारायणगढ–मुग्लिन सडक अवरुद्ध

२०७७ असोज १ गते ८:४०

नारायणगढ–मुग्लिन सडक खण्डको चार किलोमा पुनः पहिरो खस्दा सडक अबरुद्ध भएको छ । ईच्छाकामना गाउँपालिका वडा नम्बर ६ मा पर्ने सो स्थानमा आज विहान ४ः३० वजे पहिरो खसेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पहिरो खस्ने क्रम जारी रहेको छ । पहिरो खस्न...

नेपालमा कोरोना भाइरस संक्रमणबाट थप ११ जनाको मृत्यु

२०७७ भदौ ३० गते १७:१५

नेपालमा कोरोना भाइरस (कोभिड-९) बाट थप ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ महिला र ७ जना पुरुषको कोरोनाबाट मृत्यु भएको हो । काठमाडौंमा एक महिला र ३ पुरुष गरी ४ जनाको मृत्यु भएको छ । मन्त्रालयका प्रवक्ता डा....

नेकपाको अन्तरपार्टी निर्देशन – ५ जारी

२०७७ भदौ ३० गते ११:२५

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले अन्तरपार्टी निर्देशन– ५ जारी गरेको छ । नेकपाका अध्यक्षद्धय केपी शर्माओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार अन्तरपार्टी निर्देशन– ५ जारी गर्नुभएको पार्टी कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिनुभयो । उहाँले केन्द्रीय कमिटी, प्रदेश कमिटी, जिल्ला कमिटीसहित पार्टी मातहतका सबै कमिटीलाई...

‘कोभिड १९’ बाट विश्वमा नौ लाख ३२ हजार भन्दा बढीको मृत्यु

२०७७ भदौ ३० गते ११:०८

विश्वभरी कोरोना भाइरस सङ्क्रमणबाट नौ लाख ३२ हजार ७४४ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मङ्गलबार जानकारी दिएको छ । सो संगठनका अनुसार विश्वमा दुई करोड ९४ लाख ४५ हजार ६८८ जना कोरोना भाइरस सङ्क्रमित भएका छन् । यद्यपी विश्वमा कोरोना भाइरस...

काठमाडौंमा ४४० सहित उपत्यकामा थपिए ५ सय १२ कोरोना संक्रमित

२०७७ भदौ २९ गते २०:०६

काठमाडौं उपत्यकामा थप ५ सय १२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सोमबार स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा थप जनामा कोरोना संक्रमण देखिएको हो। त्यसमध्ये काठमाडौंका ४ सय ४० जना, ललितपुरका २९ जना र भक्तपुरका ४३ जना छन्। अहिलेसम्म काठमाडौंमा ९...

वीपी प्रतिष्ठानमा मोरङका दुई र महोत्तरीमा एक सङ्क्रमितको मृत्यु

२०७७ भदौ २९ गते १०:१०

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा उपचारका क्रममा मोरङका दुई सङ्क्रमितको मृत्यु भएको छ । तीमध्ये कुनै दीर्घ रोग नभएका एक ४० वर्षीय युवकको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । मोरङको धनपालथान–६ का ती युवकको आइतबार राति ८ः४५ मा निधन भएको प्रतिष्ठानका प्रवक्ता...

कोरोना सङ्क्रमित वृद्धाको मृत्यु

२०७७ भदौ २९ गते ९:४२

चितवन मेडिकल कलेजमा उपचारका क्रममा एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा गैँडाकोट नगरपालिका–९ बस्ने ६२ वर्षीया वृद्धा रहेको अस्पतालले जनाएको छ । ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या आई भदौ १५ गते अस्पतालमा भर्ना भएकी उनमा १७ गते कोरोना सङ्क्रमण पुष्टि भएको...

सरकारले बाल अधिकारको कामलाई उच्च प्राथमिकतामा राखेको छ –मन्त्री गुरुङ

२०७७ भदौ २९ गते ९:२४

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले सरकारले बाल अधिकार संरक्षणको कामलाई नीतिगत, कानूनी र संरचनागत हिसाबले नै उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ । राष्ट्रिय बाल दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै मन्त्री गुरुङले गरिब र असहाय बालबालिकाको अधिकार हनन् हुन नदिन ‘सडक बालबालिका मुक्त...

सिन्धुपाल्चोक र बाग्लुङको पहिरोमा भएको मानवीय क्षतिप्रति देउवाद्वारा दु:ख व्यक्त

२०७७ भदौ २८ गते १६:०३

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ का नागफुजे, भिरखर्क र नेवार टोलमा पहिरो जाँदा सातको मृत्यु र २४ जना बेपत्ता तथा बाग्लुङमा एक जनाको मत्यु भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । साथै उहाँले सम्पूर्ण पीडितको संवेदनशीलताप्रति पार्टी र आफ्नो व्यक्तिगततर्फबाट...

प्राधिकरणबाट आज बिदा हुँदै कुलमान

२०७७ भदौ २८ गते १४:१२

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङको ४ वर्षे कार्यकाल आज समाप्त भएसँगै विदाई हुने भएको छ। पुनः नियुक्तिका लागि हालसम्म पनि कुनै प्रकृया अघि नबडे पछि उनी विदाई हुने पक्का पक्की भएको हो । २०७३ भदौ २९ गते विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको पद...

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]