Radio Golden Live..

समाचार

निर्वाचन प्रक्रिया शुरु, समानुपातिक बन्दसूची आजदेखि पेश गरिँदै

२०७९ असोज २ गते ९:२०

आगामी ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको प्रक्रिया आजदेखि शुरुभएको छ। शनिबार रातिदेखि पाँच वर्षे कार्यकाल सकिएपछि आइतबार (२ असोज) बाट निर्वाचन प्रक्रिया शुरु भएको हो। ...

चोलेन्द्र आज सर्वोच्च फर्कने, सुरक्षा सतर्कता बढाइयो

२०७९ असोज २ गते ९:१४

काठमाडौं । सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा आज अदालत फर्कने भएका छन्। कामु मुख्य रजिष्ट्रारलाई आफू आउने भन्दै तयारी गर्नका लागि शनिबार नै सूचना दिएको स्रोतले जानकारी दिएको छ। ...

प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य

२०७९ असोज २ गते ९:०९

सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको शनिबारको बैठकमा त्यस सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउँदै जानकारी गराएका हुन्। ...

आज र भोलि देशभर वर्षा हुने

२०७९ भदौ ३१ गते ९:५४

आज र भोलि देशभर वर्षा हुने भएको छ । मौसमविद्लेहरुले शनिवारसम्म देशभर वर्षा हुन सक्ने सम्भावना रहेको बताएका छन् । ...

जय नेपाल हलमा टुकुचा खोला भेटियो

२०७९ भदौ ३१ गते ९:३१

काठमाडौं । जय नेपाल हलको कम्पाउण्डमा १५ फिट खन्ने बित्तिकै टुकुचा खोला भेटिएको छ। बिहीवार काठमाडौं महानगरपालिकाले जय नेपाल हलको कम्पाउण्ड भत्काउने क्रममा १५ फिट खन्दै गर्दा टुकुचा खोला फेला पारेको हो। महानगरपालिकाले नक्शाअनुसार गरेको मार्किङका आधारमा उत्खनन गर्दा जय नेपाल हलको कम्पाउण्डमा टुकुचा...

महाभियोग समिति बैठक बस्दै, चोलेन्द्रलाई फेरि प्रश्न सोधिने

२०७९ भदौ ३१ गते ९:२३

महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग पुरक प्रश्न सोध्नका लागि लागि पुनः आज बैठक बोलाएको हो। ...

नेपाल भ्रमण सकेर फर्किए चिनियाँ सभामुख ली

२०७९ भदौ ३० गते ९:५८

चिनियाँ सभामुख लि चान्सु ४ दिने नेपाल भ्रमण सफलतापूर्वक सम्पन्न गरी फर्केका छन्। ...

लीले प्रधानमन्त्री, ओली र प्रचण्डलाई भेट्दै, के–के छन् कार्यक्रम ?

२०७९ भदौ २८ गते १०:१८

चिनियाँ सभामुख ली चाङ्सु सोमबारदेखि ३ दिने नेपाल भ्रमणमा छन्। सोमबार अपरान्ह सवा ३ बजे चिनियाँ विशेष विमानबाट नेपाल आएका सभामुख लीका अधिकांश राजनीतिक भेट मंगलबार हुँदैछ।...

के हुँदैछ ‘छक्का पन्जा ४’? दीपक र दीपा नै अन्यौलमा

२०७९ भदौ २७ गते ९:०८

काठमाडौं । प्राय आफ्ना फिल्म दसैंमा रिलिज गर्ने दीपकराज गिरी, दीपाश्री निरौलाको टिमले ‘छक्का पन्जा ४’ बनाएको छ। ...

बेलायती महारानीको निधनमा ३ दिन शोक मनाउने निर्णय

२०७९ भदौ २५ गते ९:१७

संयुक्त अधिराज्य बेलायतकी महारानी एलिजावेथ द्वितीयाको निधनप्रति नेपालले तीन दिन शोक मनाउने भएको छ।...

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]