Radio Golden Live..

प्रवास

बेलायती महारानीको निधन

२०७९ भदौ २४ गते ९:२७

बेलायतको इतिहासमा सबैभन्दा लामो समय शासन गर्ने महारानी एलिजाबेथ द्वितीयको ९६ वर्षको उमेरमा बिहीबार निधन भएको छ । ...

जम्बो टोलीसहित चिनियाँ जनकंग्रेस अध्यक्ष ली नेपाल आउँदै

२०७९ भदौ २२ गते १०:३१

काठमाडौं । चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सु आगामी सोमबार नेपाल भ्रमणमा आउँदै छन्। चीनका प्रभावशाली शीर्ष नेतामध्ये एक ली झन्डै एक सयजनाको जम्बो भ्रमण दल लिएर सोमबार अपराह्न काठमाडौं उत्रनेछन्।...

पाकिस्तानमा बाढीबाट जीवन गुमाउनेको संख्या हजार नाघ्यो

२०७९ भदौ १२ गते ११:२०

पाकिस्तानी सञ्चारमाध्यमका अनुसार बाढीको कारण अहिलेसम्म ३ सय बालबालिकासहित एक हजारभन्दा बढीको मृत्यु भएको छ।...

अमेरिकी राष्ट्रपति बाइडनलाई कोरोना लाग्यो

२०७९ साउन ६ गते ९:१०

राष्ट्रपति बाइडनलाई कोरोना संक्रमण भएको ह्वाइट हाउसका प्रवक्ताले पुष्टि गरेका छन् । थकाइ महसुस, हल्का खोकी र रुघा लागेपछि बिहीबार परीक्षण गर्दा कोरोना संक्रमण देखिएको बीबीसीले जनाएको छ । ...

श्रीलंकाका राष्ट्रपति देश छाडेर भागे

२०७९ असार २९ गते १०:१८

श्रीलंकाका राष्ट्रपति गोताबाय राजपाक्ष देश छाडेर भागेका छन्। प्रदर्शनकारीले निवास कब्जा गरेपछि राष्ट्रपति राजपाक्ष सेनाको विमानबाट भागेका हुन् ।...

श्रीलंकामा राष्ट्रपति भागे, निवास प्रदर्शनकारीको कब्जामा

२०७९ असार २५ गते २१:२०

प्रदर्शनकारीहरु राष्ट्रपति गोताबाय राजापाक्षेको राजीनामा माग्दै राष्ट्रपति भवनमा प्रवेश गरेका छन् । प्रदर्शनकारीले ब्यारिकेड तोडेर कोलम्बो फोर्टस्थित राष्ट्रपति भवन कब्जामा लिएका हुन्।...

आबेको निधनप्रति राष्ट्रिय शोक मनाउने निर्णय

२०७९ असार २४ गते २१:२९

सरकारले जापानका पूर्व प्रधानमन्त्री आबेको निधनप्रति शोक मनाउने निर्णय गरेको छ।...

जापानका पूर्व प्रधानमन्त्री आबेको निधन

२०७९ असार २४ गते १५:२९

गोली लागेपछि बेहोस भएका आबेको उपचारकै क्रममा मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।...

जापानका पूर्व प्रधानमन्त्रीलाई गोली हानियो

२०७९ असार २४ गते ११:५४

पूर्व प्रधानमन्त्री आबेमाथि नारा शहरमा कार्यक्रममा भाषण गरिरहेकै बेला गोली हानिएको जापानको सार्वजनिक प्रसारक एनएचकेले जनाएको छ ।...

श्रममन्त्री कुँवर र युएइका राजदूतबीच भेटवार्ता, नेपाली श्रमिकबारे छलफल

२०७९ असार २२ गते १६:४६

काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवर र नेपालका लागि संयुक्त अरब इमिरेटस (युएइ) का राजदूत साइद अल नक्विबीच भेटवार्ता भएको छ । राजदूत नक्वि मन्त्री कुँवरलाई भेट्न बुधबार मन्त्रालय पुग्नु भएको हो ।...

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]