Radio Golden Live..

विशेष

निर्वाचन प्रक्रिया शुरु, समानुपातिक बन्दसूची आजदेखि पेश गरिँदै

२०७९ असोज २ गते ९:२०

आगामी ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको प्रक्रिया आजदेखि शुरुभएको छ। शनिबार रातिदेखि पाँच वर्षे कार्यकाल सकिएपछि आइतबार (२ असोज) बाट निर्वाचन प्रक्रिया शुरु भएको हो। ...

चोलेन्द्र आज सर्वोच्च फर्कने, सुरक्षा सतर्कता बढाइयो

२०७९ असोज २ गते ९:१४

काठमाडौं । सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा आज अदालत फर्कने भएका छन्। कामु मुख्य रजिष्ट्रारलाई आफू आउने भन्दै तयारी गर्नका लागि शनिबार नै सूचना दिएको स्रोतले जानकारी दिएको छ। ...

प्रतिनिधिसभाको अन्तिम बैठक बस्दै

२०७९ भदौ ३१ गते ९:४२

काठमाडौं । आज प्रतिनिधिसभाको अन्तिम बैठक बस्दै छ। भोलि असोज १ गतेदेखि प्रतिनिधिसभाको कार्यकाल सकिएने भएकोले आजको बैठक अन्तिम हुने भएको हो । ...

महाभियोग समिति बैठक बस्दै, चोलेन्द्रलाई फेरि प्रश्न सोधिने

२०७९ भदौ ३१ गते ९:२३

महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग पुरक प्रश्न सोध्नका लागि लागि पुनः आज बैठक बोलाएको हो। ...

लीले प्रधानमन्त्री, ओली र प्रचण्डलाई भेट्दै, के–के छन् कार्यक्रम ?

२०७९ भदौ २८ गते १०:१८

चिनियाँ सभामुख ली चाङ्सु सोमबारदेखि ३ दिने नेपाल भ्रमणमा छन्। सोमबार अपरान्ह सवा ३ बजे चिनियाँ विशेष विमानबाट नेपाल आएका सभामुख लीका अधिकांश राजनीतिक भेट मंगलबार हुँदैछ।...

चोलेन्द्रको बयान आज सकिँदै

२०७९ भदौ २८ गते १०:१२

निलम्वित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग सिफारिस समितिको बैठक बस्दै छ। बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्ने छ। ...

चिनियाँ नेता ली आज नेपाल आउँदै

२०७९ भदौ २७ गते ८:५७

चिनियाँ जन कांग्रेसका अध्यक्ष ली चाङ्सु सोमबार नेपाल भ्रमणमा आउँदै छन्। चिनियाँ कम्युनिष्ट पार्टीको तेस्रो वरीयतामा रहेका उनी ३ दिने भ्रमणका लागि नेपाल आउन लागेका हुन्।...

समानुपातिकमा ११ उम्मेदवार उठाउनैपर्ने

२०७९ भदौ २७ गते ८:५१

निर्वाचन आयोगले समानुपातिकतर्फको चुनावमा भाग लिन चाहने दललाई असोज २ र ३ गते भित्र बन्दसूची पेश गर्न आव्हान गरेको छ । आयोगले आइतबार विज्ञप्ति निकालेर बन्दसूची सच्याउने म्याद आयोगले आगामी असोज १६ गतेसम्म तोकेको छ।...

गठबन्धनमा अझै भागबण्डा मिलेन, बैठक आज पनि बस्दै

२०७९ भदौ २५ गते ९:४८

सत्तारुढ दलका शीर्ष नेताहरु शुक्रबार अबेरसम्म भागबण्डाको छलफलमा जुटेका थिए , तर भागबण्डामा कुरो नमिलेपछि बैठक आज पनि बस्ने भएको हो ।...

बेलायती महारानीको निधनमा ३ दिन शोक मनाउने निर्णय

२०७९ भदौ २५ गते ९:१७

संयुक्त अधिराज्य बेलायतकी महारानी एलिजावेथ द्वितीयाको निधनप्रति नेपालले तीन दिन शोक मनाउने भएको छ।...

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]