विचित्र संसार

प्रतिपक्ष र सत्ताको जुहारी अन्त्य हुनुपर्छ : मन्त्री अधिकारी

२०७५ मंसिर १ गते १९:३६

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री रवीन्द्र अधिकारीले सत्ता र प्रतिपक्षको जुहारी अन्त्य गर्नुपर्ने वेला आएको बताएका छन्। संघीय गणतन्त्रको मर्म आर्थिक समृद्धि सहितको दिगो विकास भएकाले सत्ता र प्रतिपक्षको जुहारी अन्त्य गर्दै मिलेर काम गर्नु पर्नेमा मन्त्री अधिकारीले जोड दिएका छन...

गोरुले दुध दिन थालेपछि

२०७५ असोज २१ गते १०:१२

सिन्धुपाल्चोक । पहिले कहींकतै नदेखेको नसुनेको दूध दिने गोरु हेर्न आउनेको लर्को अझै घटेको छैन । हेलम्बु गाउँपालिका इचोक पुरानागाउँस्थित दुधालु गोरु हेर्न आउनेहरुका लागि सेवा दिन र गोरुको संरक्षणका लागि गाउँपालिका आफैं जुटेको समाचार आजको कान्तिपुरको पृष्ठ ४ मा छापिएको छ । पुरानागाउँमै...

जिउमा पन्ध्र किलो सिक्का बोकेर विश्व भ्रमणमा

२०७४ जेठ २६ गते ७:३६

पर्वत- जेठ । दुईसय ६ देशका झन्डै १५ किलोग्राम सिक्का टाँसेको कपडा र टोपी लगाएर विश्व भ्रमणमा निस्किएका ‘सिक्काबाबा’ पर्वत आइपुग्नुभएको छ । विगत छ वर्षदेखि विश्वशान्तिका लागि पैदलयात्रा सुरु गर्नुभएका कास्की हेम्जाका ४३ वर्षका रामबहादुर परियार ‘सिक्का बाबा’ बुधबार पर्वत आइपुग्नुभएको हो ।...

गिद्धमा रेडियोकलर जडान

२०७४ वैशाख १ गते १७:१४

चितवन, १ वैशाख । चितवन राष्ट्रिय निकुञ्जमा संरक्षणमा हुर्किरहेका छवटा पोथी गिद्ध प्रकृतिमा छाड्नु अघि तिनीहरुको शरीरमा रेडियोकलर जडान गर्ने काम सम्पन्न भएको छ । यस अतिरिक्त अध्ययनका लागि नवलपरासीको जटायु रेष्टुराँ क्षेत्रमा प्रकृतिमा रहेका छवटै गिद्धलाई रेडियो कलर जडानपछि बुधबार प्रकृतिमा छाडिएको छ...

जहाँ भूत–प्रेतबाट गरिन्छ , बिरामीको उपचार

२०७३ चैत ५ गते ७:०७

एजेन्सी । विज्ञानले भूत–प्रेतलाई मान्दैन । तर, भारतको उत्तर प्रदेशस्थित गोरखपुरको एक गाउँ रायगञ्जमा भूत–प्रेतबाट विरामीको उपचार गरिने अस्पताल पनि छ । जहाँ विरामीको उपचार भूत–प्रेतले गर्छ । त्यो पनि कुनै औषधि र अपरेशन बिना नै । सुन्दा पनि अचम्म लाग्ने यो अस्पतालमा विरामीले...

गलत समाचार छापिएको पत्रिका पत्रकारले आफै खाए

२०७३ फागुन २५ गते १५:४८

काठमाण्डु, ८ फागुन–स्थानीय एक खेलकुद टोलीका विषयमा आफूले पत्रिकामा लेखेको समाचार गलत ठहरिएपछि एकजना पत्रकारले पत्रिका नै चपाएर खाएका छन् । घटना बेलारुसको हो । त्यहाँको एक चर्चित खेल पत्रिका प्रेसबलका पत्रकार भेचेस्लाभ फेडोरेन्कोभले कन्टिनेन्टल हकी लिग खेलमा डाइनामो मिन्स्क क्लब प्लेअफ चरणमा पुग्न...

छयासी वर्षको उमेरमा सगरमाथा चढ्दै मीनबहादुर

२०७३ फागुन २३ गते १७:२५

काठमाडौँ, २३ फागुन । विश्व कीर्तिमान कायम राख्न ८६ वर्षीय मीनबहादुर शेरचन सगरमाथा चढ्न लाग्नुभएको छ । ‘मीनबहादुर शेरचन सगरमाथा आरोहण अभियान’ले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा अभियानका संयोजक जीतबहादुर घर्तीमगरले हिमाल चढेर विश्व कीर्तिमान कायम राख्न शेरचन सगरमाथा आरोहण गर्न लाग्नुभएको बताउनुभयो...

जहाँ यौनसम्बन्ध राख्न अफिसले नै दिन्छ विदा र पैसा

२०७३ फागुन १६ गते १२:०६

एजेन्सी । यौन सम्बन्ध राख्न अफिसले नै विदा र पैसा दिन्छ । सुन्दै अनौठो लाग्ने यो चलन स्वीडेनको हो । आफ्ना जनताको जीवन सहज होस भनेर स्वीडेनमा यो नियम लागु भएको छ । जसअनुसार अफिसमा काम गर्ने हरेक कर्मचारीलाई एक घण्टाको छुट्टी दिइन्छ ।...

फेसबुकबाट प्रधानमन्त्रीलाई गाली गर्दा जेल सजाय

२०७३ फागुन १५ गते ८:०९

न्होमपेन्ह । क्याम्बोडियाको स्थानीय एक अदालतले शुक्रबार एकजना २७ वर्षीय युवकलाई दुई वर्षको कारावासको सजायँ सुनाएको छ । फेसबुकबाट क्याम्बोडियाका शक्तिशाली प्रधानमन्त्री हुन् सेनलाई धम्की दिएको आरोपमा उनलाई सो जेल सजाय भएको हो । गत हप्ता भएको अदालतको फौजदारी सुनुवाइमा पूर्वी प्रे भेङ्ग प्रान्तका...

सेलिब्रेटीज जस्तै छन् यी पोर्न स्टारहरु

२०७३ माघ २९ गते ७:२०

दुनियामा यस्ता धेरै सेलिब्रेटीज छन्, जसको अनुहार एक आम व्यक्तिसंग मेल खान्छ । सेलिबेरटीसंग अनुहार मेल खाएकै कारण उनीहरुले धेरै फाइदा पनि पाएका हुन्छन् । आज हामी यस्तै मेल खाने अनुहारको बारेमा चर्चा गर्दै छौं । विश्वमा नाम कमाएका सेलिब्रेटीजसंग अनुहार मिलेर ग्लामरको दुनियामा...

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]