Radio Golden Live..

जगेडा

तिनैजनाको सभापतिमा जित्ने दाबी

२०७८ मंसिर २७ गते १४:५३

नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान जारी छ । मतदान सुरु भएसँगै केही शीर्ष नेताहरूले मतदान गरेर बाहिरिसकेका छन् भने केही शीर्ष नेताहरू लाइनमा छन् । मतदान पश्चात सभापतिका प्रत्यासीहरुको प्रतिक्रिया डा. शेखर कोइरालादोस्रो चरणमा हामी जाँदै जाँदैनौं ।’ नेपाली कांग्रेस...

तीन प्रस्ताव कांग्रेस केन्द्रीय कार्यसमितिबाट पारित

२०७८ मंसिर २३ गते १६:०१

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आज बसेको बैठकले महाधिवेशन सम्बन्धी तीन प्रतिवेदनहरु पारित गरेको छ । पार्टी कार्यालय सानेपामा बसेको बैठकले १४औं महाधिवेशन सम्बन्धी प्रतिवेदनहरु पारित गरिएकोे प्रवक्ता विश्वप्रकाश शर्माले “गोल्डेनखबर” लाई जानकारी दिए । प्रवक्ता शर्माका अनुसार केन्द्रीय नीति अनुसन्धान तथा प्रतिष्ठानका तर्फबाट उपसभापति...

२०७८ मंसिर २३ गते १५:४५

प्रचण्ड , नेपाल, ओलीसँग एउटै मञ्चमा नेपाली कांग्रेसको चौधौं महाधिबेशनको उद्घाटन कार्यक्रममा एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल सहभागी हुने निश्चित भएको छ ।एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादी सहित तीन समूहमा विभक्त कम्युनिस्ट पार्टीका...

२०७८ मंसिर १९ गते १६:४७

पूर्ण समानुपातिक निर्वाचन प्रणालीको पक्षमा– अध्यक्ष राजेन्द्र लिङदेन पूर्ण समानुपातिक निर्वाचन प्रणालीको पक्षमा– अध्यक्ष राजेन्द्र लिङदेनराष्ट्रिय प्रजातन्त्र पार्टीका नवनिर्वाचित अध्यक्ष लिङ्देनले सबै दल तथा समकालीन राजनीतिमा अब पुस्तान्तरणको खाँचो रहेको उल्लेख गरेका छन् । उनले २०४६ सालको परिवर्तनपछि असफल पुस्ताले नेतृत्व गरेका कारण देशमा...

भरुवा बन्दुकसहित बाबुछोरा पक्राउ

२०७७ भदौ ७ गते ९:५७

निजगढ नगरपालिका—१ पिपलटारस्थित धन्सार खोलाबाट प्रहरीले दुई थान भरुवा बन्दुकसहित बाबुछोरालाई पक्राउ गरेको छ । क्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ५७ वर्षीय प्रेम बहादुर स्याङतान र ३३ वर्षीय जनक बहादुर स्याङतान रहेका छन् । विशेष सूचनाको अधारमा इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक विकास...

कोरोना सर्ने डरले जेलभित्र भागदौड, २३ जनाको मृत्यु

२०७६ चैत १० गते ८:४१

कोलम्बियास्थित जेलमा कोरोना संक्रमण सर्ने डरले भागदौड गर्ने क्रममा कैदीबीच झडप हुँदा कम्तीमा २३ जनाको मृत्यु भएको छ। जेलभित्र कोरोनाभाइरसको संक्रमण फैलिएको हल्लापछि त्रासका कारण भागदौड हुँदा २३ जनाको मृत्यु भएको हो । भागदौडकै क्रममा ८० जना भन्दा बढि कैदी घाइते भएका छन् ।...

पौष शुक्ल पूणिर्मादेखि माघ शुक्ल पूर्णिमासम्म घरघरमा गरिने श्रीस्वस्थानी व्रत सुरु

२०७६ पुष २५ गते १२:५९

आजदेखि पौष शुक्ल पूणिर्मादेखि माघ शुक्ल पूर्णिमासम्म घरघरमा गरिने श्रीस्वस्थानी व्रत सुरु हु“दैछ ।स्वस्थानी परमेश्वरीको व्रत बसी कथा भन्ने र सुनाउने गरे मनोकांक्षा पूरा हुने धार्मिक विश्वासका साथ हरेक वर्ष घर–घरमा स्वस्थानीको कथा सुनाउने गरिन्छ । यसै अवरमा महिनाभार सा“खुस्थित शालीनदीमा ठूलो मेला लाग्ने...

कार्यालय सहयोगीका भरमा प्रशासन कार्यालय

२०७५ माघ ६ गते १४:४३

बेझाड ।  पाल्पाको रामपुरस्थित इलाका प्रशासन कार्यालय अहिले कार्यालय सहयोगीको भरमा चलेको छ । कार्यालयमा हालै पुग्दा दुई कार्यालय सहयोगीबाहेक अरु कोही पनि कर्मचारी भेटिएनन् । सेवा लिन कार्यायमा पुगेका सेवाग्राही गुनासो गर्दै फर्केका थिए । गएको पुस १५ गते कार्यालय प्रमुख मधुसुदन भट्टराई...

लागुऔषध कारोवारी पक्राउ

२०७५ पुष २० गते १९:०६

काभ्रेपलाञ्चोक ।  प्रहरीले प्रतिबन्धित लागुऔषध कारोवार गर्ने नौ जनालाई पक्राउ गरी मुद्दा चलाएको छ । जिल्ला प्रहरी कार्यालयले आज पत्रकार सम्मेलनमार्फत अवैध लागुऔषध नाइट्राभेटसहित दुई जनालाई सार्वजनिक गरेको छ । प्रहरीले ५० पत्ता ९७५० चक्की झोलामा लुकाइछिपाइ तराईबाट बिपी राजमार्ग हुँदै धुलिखेल आउने क्रममा...

पन्तका वास्तविक हत्यारालाई उन्मुक्ति दिन खोज्दैछ : निर्मला हत्या प्रकरण

२०७५ मंसिर २३ गते १६:५६

काठमाडौं ।  नेपाल महिला संघले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तका हत्यारालाई पत्ता लगाउन नसकेको भन्दै गृहमन्त्री राम बहादुर थापाको राजीनामा माग गरेको छ ।   आज रिपोर्टर्स क्लब नेपालमा नेपाल महिला संघले पत्रकार सम्मेलन गरेर निर्मलाको हत्यारा पत्ता लगाउन वर्तमान सरकार असफल भएको...

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]