भिडियो

फुल्चोकी मिडियाले ल्यायो नयाँ टेलिसिरियल साली भेना

२०७४ पुष २० गते १९:५३

ललितपुर, नेपाली हास्यव्यँग्यको दुनियामा फुल्चोकी मिडियाले साली भेना नामक हाँस्यश्रृंखला ल्याएको छ । राजकुमार कुवँर र कालिचरण दादाको लेखन तथा निर्देशनमा आएको सो सिरियलले समाजमा व्याप्त विकृति विसंगतिका विरुद्ध व्यँग्यका माध्यमवाट खवरदारी गर्ने वताइएको छ । हेर्नुस भिडियोः  ...

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]