Radio Golden Live..

स्वास्थ्य परीक्षणपछि १८ जना क्वारेन्टाइन मुक्त

२०७६ फागुन १९ गते ८:३५

कोरोना भाइरस (कोभिड–१९) को उद्गमस्थल हुपेको वुहानबाट उद्धार गरी ल्याएका नेपाल वायु सेवा निगमका पाइलटसहित चालक दलका सदस्य स्वास्थ्य परीक्षणपछि क्वारेन्टाइन मुक्त भएका छन्। दोस्रो पटकको थ्रोट स्वाव (घाँटी र नाकको र्‍याल) परीक्षणमा भाइरस संक्रमण नदेखिएपछि उनीहरूलाई क्वारेन्टाइन मुक्त गरिएको हो। स्वास्थ्य तथा जनसंख्या...

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]